यती एयरलायन्सले ल्यायो ‘भ्यालेन्टाइन अफर’, स्वस्तिमासँग माउन्टेन फ्लाइटको अवसर
काठमाडौं । यती एअरलायन्सले भ्यालेन्टाइन विशेष अफर सार्वजनिक गरेको छ । एअरलायन्समार्फत पोखरा यात्रा गर्ने यात्रुले विभिन्न अफर प्राप्त गर्नेछन् ।
हरेक दिन एक जना लक्की विनरले रानी वन रिट्रिटमा ५० प्रतिशत छुट पाउने छन् । सबै यात्रुले २० प्रतिशत छुट पाउने एअरलाइन्सले जनाएको छ । यो अफर फेब्रअरी महिनाभर रहने छ ।
त्यस्तै, भ्यालेन्टाइन डेको दिनमा माउन्टेन फ्लाइट गर्ने लक्की विनरले कपलसहित गोकर्ण फरेष्ट रिसोर्टमा निःशुल्क बस्न पाउनेछन् । सो दिनमा माउण्टेन फइट गर्ने हरेकले १५ प्रतिशत डिस्काउन्ट भौचरसमेत प्राप्त गर्नेछन् ।
त्यस्तै, ९ हजार ८ सय ४८ रुपैयाँमा माउन्टेन फ्लाइटको टिकट बुक गर्दा एउटा टिकट फ्रिमा पाइने छ । जसमा एउटा टिकट विन्डो र अर्को नन विन्डो रहनेछन् । उक्त दिन कलाकार स्वस्तिमा खड्कासँग माउन्टेन फ्लाइट गर्ने अवसर मिल्नेछ ।
ताजा अपडेट
-
१.
महावीर पुनले पाउनु भो त्रिभुज चुनाव चिह्न
-
२.
नेकपासँग एकता गर्न एमालेलाई प्रचण्डको आग्रह
-
३.
अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल,सहकमाण्डरहरु कार्की र काफ्ले
-
४.
१६ एसपीहरूको पदस्थापना
-
५.
निर्वाचनका उम्मेदवारहरूको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई पत्राचार
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
यी हुन् पर्वतका प्रमुख चार दलका उम्मेदवार, कसको होला पल्लाभारी?
सम्बन्धित समाचार
पर्वत समाजको प्रथम साधारण शनिबार, पर्वत चिनारी र व्यक्तित्व सम्मान गरिँदै
काठमाडौं। पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन भोली शनिबार हुने भएको छ। काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा...
उम्मेदवारी फिर्ता लिदै आशिका
काठमाडौं । रास्वपाबाट धादिङ-२ मा उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिने हुनुभएको छ। उम्मेदवारी फिर्ता लिनेबारे उनले जिल्ला...
भक्तपुरकाे बाल सुधारगृहमा झडप र आगजनी
भादगाउँ । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच...
कोरिया अध्ययन गर्न जाने विद्यार्थीको ‘डकुमेन्ट भेरिफाइ’का लागि कोटा थप
काठमाडौं। नेपालस्थित कोरियन दूतावासले कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक कागजात प्रमाणीकरण (डकुमेन्ट भेरिफाइ)का लागि कोटा थप गरेको छ।...




