नायिका रेखा थापाले गरिन् शाहीसँग विवाह
काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका रेखा थापाले दोस्रो विवाह गरेकी छन् । यस अगाडि छबि ओझासँग सम्बन्ध विच्छेद गरेर एक दशक सम्म एकल जीवन जिएकी थापा अन्तत विवाह बन्धनमा बाकिएकी छन् ।

नायिका थापाले व्यवसायी बलराम शाहीसँग विवाह गरेकी हुन् । जाजरकोट स्थायी घर भएका शाहीसँग थापाले काठमाडौं जिल्ला अदालतबाट हालै कोर्ट म्यारिज गरेकी हुन् ।
ताजा अपडेट
-
१.
१२१ किलो चरेससहित दुई पक्राउ
-
२.
सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
-
३.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
४.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
५.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
महानिरीक्षक कार्कीको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक (भिडिओ)
सम्बन्धित समाचार
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
काठमाडौं । कर्पोरेट समाचारले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा रोयल इन्फिल्डसँगको सहकार्यमा‘लेडिज बाइक राइड’आयोजना गरेको छ। रोयल इन्फिल्डको शोरुमबाट शनिबार...
महानिरीक्षक कार्कीको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक (भिडिओ)
काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ।...
यम बरालका ३ गीत सार्वजनिक
काठमाडौं । गायक यम बरालद्वारा स्वरवद्ध ३ गीत सार्वजनिक गरिएको छ । आयोजित समारोहमा एकैसाथ ‘यो साँझ फेरी’, ‘जुन...
रिमा विश्वकर्मा रास्वपाको समानुपातिक सूचीमा नाम यथावत
काठमाडौं। कलाकार रिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा यथावत् रहनुभएको छ। रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको...




