टिभिएस व्यवस्थापनको उच्च नेतृत्व नेपालमा, युनिराइडमा स्वागत
काठमाडौं । टिभिएस मोटर्स व्यवस्थापनको उच्च तहको नेतृत्व टिम नेपालमा आएको छ । टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सको निमन्त्रणामा टिम नेपालमा आएको हो ।

टिभिएस मोटर्सको टिमले नेपालमा टिभिएसका विभिन्न शोरुमहरुको बुधबार निरीक्षणसमेत गरेको छ । सोही क्रममा महालक्ष्मीस्थानमा रहेको टिभिएसको डिलर युनिराइड अटोको पनि उक्त टिमले निरीक्षण तथा अवलोकन गरेको छ ।

टिभिएसको उक्त टिममा पिटि टिभिएस एसिया एण्ड एसियन प्रेसिडेन्ट ठन्गराजन जेयनन्दन, भेइकल प्रोग्रामका जनरल म्यानेजर पि सत्यनारायण, एसियाका रिजनल सेल्स म्यानेजर रजिक फरीड, एसियाका रिजनल सर्भिस म्यानेजर एम ट्रिरुनावुक्करसु, क्युएडीका डिजिएम अजित जि पाइ, नेपालका कन्ट्री सेल्स म्यानेजर दीपक मक्कर, नेपालका कन्ट्री सर्भिस म्यानेजर नामबुदिरी आकाश नारायना, मार्केटिङका डिपुटी म्यानेजर के एस रघुराम सहभागी थिए । त्यस्तै शोरुम निरीक्षणमा उक्त टोलीसँगै जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल र भाइस प्रेसिडेन्ट दीपक रोनियार सहभागी थिए ।
टिभिएस व्यवस्थापनको उच्च नेतृत्वलाई युनिराइडमा स्वागत गर्न पाउदा खुसी लागेको प्रवन्ध निर्देशक निर्मल सिग्देलले बताए । सो अवसरमा टिभिएसका ग्राहकलाई बाइकसमेत हस्तान्तरण गरिएको थियो ।

ताजा अपडेट
-
१.
महावीर पुनले पाउनु भो त्रिभुज चुनाव चिह्न
-
२.
नेकपासँग एकता गर्न एमालेलाई प्रचण्डको आग्रह
-
३.
अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल,सहकमाण्डरहरु कार्की र काफ्ले
-
४.
१६ एसपीहरूको पदस्थापना
-
५.
निर्वाचनका उम्मेदवारहरूको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई पत्राचार
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
यी हुन् पर्वतका प्रमुख चार दलका उम्मेदवार, कसको होला पल्लाभारी?
सम्बन्धित समाचार
सुनको भाउ ३ लाख नाघ्यो
काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको...
कति छ तरकारीको मूल्य?
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
कति छ डलरको भाउ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड,...
सुनको भाउ घट्यो
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र...




