इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा कल्पना महर्जन
इलाम । इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा विश्व कीर्तिमानी महिला सगरमाथा आरोही तथा सहासिक पर्यटन पत्रकार कल्पना महर्जन नियुक्त भएकी छन् । नगर प्रमुख महेश बस्नेत र महर्जनले सम्झौता पत्रमा बिहीबार हस्ताक्षर गरेका छन् ।

पूर्वी जिल्ला इलामको इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त हुन पाउँदा खुसी लागेको बताउँदै महर्जनले पर्यटन प्रवद्र्धनका क्षेत्रमा आफूले काम गर्ने बताइन् ।
महर्जनले सन् २०१८ र २०१९ मा दक्षिणी र उत्तरी दुबैतिरबाट सगरमाथाको शिखर आरोहण गरेर कीर्तिमान राखेकी छन् ।
पर्यटन गतिविधिको विकास र प्रवद्र्धनमा महर्जनको भूमिका प्रशंसनीय रहेको नगर प्रमुख बस्नेतले बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
कालीकोटमा करेन्ट लागेर एकको मृत्यु
कालीकोट । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट...
छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक...
बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थाल्यो
काठमाडौं। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थालेको छ। मात्रा घटाउने उद्देश्यका साथ महानगरले छुट्टै सुक्खा फोहर व्यवस्थापन...
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
काठमाडौँ। भदौ २२ र २३ गते भएको जेन–जी आन्दोलनको एउटा कारणका रुपमा धनी र गरिवबीचको आम्दानीको वितरणमा रहेको ठूलो...




