अटोमोबाइल व्यवसायी मिलनबाबु मल्ललाई सम्मान
काठमाडौं । अटोमोबाइल व्यवसायी मिलनबाबु मल्ल सम्मानित भएका छन् । सेना दिवस २०७८ को अवसरमा मंगलबार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले मल्ललाई ‘प्रधान सेनापति प्रशंसा निशान’बाट सम्मानित गरेका हुन् ।

नेपाली सेनाका कल्याणकारी कार्यहरुमा लामो समयदेखि उल्लेख्य सहयोग लगायत महत्वपूर्ण सहयोगहरुको योगदान स्वरुप रिसिक अटोमोबाइल्स प्रा.लि.का प्रवन्ध निर्देशक मल्ललाई सम्मान गरिएको हो ।
सेना दिवसको अवसरमा टुडिखेलमा आयोजित विशेष कार्यक्रमबीच मल्ललाई सम्मान गरिएको हो । सम्मान पाउँदा खुसी लागेको र अझै बढी सामाजिक काम गर्न प्रेरणा मिलेको मल्लले बताए ।
मल्ल नाडाको कोषाध्यक्षसमेत हुन् । उनी ३ दशकदेखि अटोमोबाइल व्यवसायमा सक्रिय छन् ।
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ आउँदै...
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं। बैतडीको दशरथ चन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने...
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
बागमती। कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य...
मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका
मुस्ताङ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८०...




