प्रमुख खवर

मनास्लु वर्ल्ड कलेजमा आयोजित वक्तृत्वकलाको उपाधि लक्ष्मी लामालाई

काठमाडौं । मनास्लु वर्ल्ड कलेज काठमाडौंमा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधि लक्ष्मी लामाले जितेकी छन् ।

कलेजसँगको सहकार्यमा युथ स्पिकर संस्थाद्वारा आयोजित प्रतियोगितामा द्वितीय निमछिरिङ लामा र तृतीय स्मिका तामाङ भएका छन् ।

विद्यार्थीमा अन्तर्निहित क्षमता प्रस्फुटन गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने उक्त अवसरमा बोल्दै प्रिन्सिपल राजन श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...