बागलुङ नगरपालिकाको मेयरमा धना आचार्यले उम्मेदवारी दिने
बागलुङ । बागलुङ जिल्लाको बागलुङ नगरपालिकाको मेयरमा धना आचार्यले उम्मेदवारी दिने भएकी छन् । उनले हालै आफ्नो उम्मेदवारी सार्वजनिक गरकी हुन् । नेपाली काँग्रेस बिपीको तर्फबाट उनले मेयरमा उम्मेदवारी दिन लागेकी हुन् ।
उनी एसोसिएसन अफ एलायन्स क्लब नेशनल डिष्ट्रिक्ट १०२३ का संस्थापक सचिव तथा इलेक्ट फस्ट भिडिजी हुन् । बाल संरक्षण विकास समिति बागलुङका संस्थापक अध्यक्ष, धना फाउण्डेसनका संस्थापक अध्यक्ष भएर काम गरेकी आचार्य अन्य विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर सामाजिक काममा निरन्तर सक्रिय छन् ।

उनी नेपाली काँग्रेस बिपीको केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सभापतिको जिम्मेवारीमा छन् ।
सामाजिक क्षेत्रमा काम गरेको अनुभवलाई अब मेयर बनेर आफ्नो ठाउँको विकासमा केन्द्रित हुने आफ्नो इच्छा रहेको उनले बताइन् । ‘सामाजिक क्षेत्रमा काम गरेको लामो अनुभव मसँग छ,’ उनले भनिन्, ‘त्यो अनुभवलाई म मेयर बनेर बागलुङको समग्र विकासमा प्रयोग गर्न चाहन्छु ।’
ताजा अपडेट
-
१.
सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
-
२.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
३.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
४.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
-
५.
सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
५.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
सम्बन्धित समाचार
हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन
बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा...
कुमाल बस्तीमा पिउने पानीको समस्या
भोजपुर। षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार...
काठमाडौँको तापक्रम माघ लागेलगत्तैको कम
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) माघ लागेयताकै कम देखिएको छ। मौसम पूर्वानुमान माहशाखाका अनुसार बिहान ५:४५ बजे...
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने
काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही...




