सोमवार, माघ २८, २०८१
English
Follow us:

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

  • खबर सेवा

  • शनिबार, चैत्र २६, २०७८

  • 10
    SHARES
आइतबार सार्वजनिक बिदा

 

काठमाडौं । सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले शनिबार एक सूचना जारी गरी जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology