लायन्स क्लब अफ पोखरा मिड टाउनमा सुनादेवी श्रेष्ठ
पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनको अध्यक्षमा समाजसेवी सुनादेवी श्रेष्ठ निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न क्लबको अधिवेशनबाट लायन वर्ष २०२२/२३ का लागि उनी अध्यक्षमा निर्वाचित भएकी हुन् । क्लबको प्रथम उपाध्यक्षमा विकास भुर्तेल निर्वाचित भएका छन् । इलेक्ट डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा क्लबको इलेक्सन भएको हो ।
क्लबको द्वितीय उपाध्यक्षमा लेखबहादुर केसी, तृतीय उपाध्यक्षमा पोसबहादुर भुजेल, सचिवमा त्रिलोचन गौतम, एडमिनिष्ट्रेटरमा लोकनाथ भण्डारी, कोषाध्यक्षमा मदन गौली, सहसचिवमा प्रसिस थापा, सहकोषाध्यक्षमा अननाथ अधिकारी मनोनित भएका छन् ।

अध्यक्षमा निर्वाचित गर्ने क्लबका सम्पूर्ण सदस्यप्रति अध्यक्ष श्रेष्ठले आभार व्यक्त गरेकी छन् । आफ्नो कार्यकाल भरी समाज सेवाका क्षेत्रमा क्लबले उत्कृष्ट कार्य गर्ने र आफूलाई सबैको सहयोग रहनेमा आफू विश्वस्त रहेको उनले बताइन् ।
ताजा अपडेट
-
१.
एनआरएनएलाई प्रधानमन्त्रीको आह्वान : नेपालको सद्भावना दूतका रूपमा रहेर मुलुकको विकास र समृद्धिमा योगदान दिनुहोस्
-
२.
श्रीराम ग्यास उद्योगले छ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना
-
३.
यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद
-
४.
धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो
-
५.
कालीकोटमा करेन्ट लागेर एकको मृत्यु
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
कालीकोटमा करेन्ट लागेर एकको मृत्यु
कालीकोट । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट...
छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक...
बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थाल्यो
काठमाडौं। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थालेको छ। मात्रा घटाउने उद्देश्यका साथ महानगरले छुट्टै सुक्खा फोहर व्यवस्थापन...
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
काठमाडौँ। भदौ २२ र २३ गते भएको जेन–जी आन्दोलनको एउटा कारणका रुपमा धनी र गरिवबीचको आम्दानीको वितरणमा रहेको ठूलो...




