शुक्रबार, चैत्र १४, २०८१
English
Follow us:

पोखरामा २६७औं विश्व होमियोप्याथिक दिवस मनाइयो

पोखरामा २६७औं विश्व होमियोप्याथिक दिवस मनाइयो

  • खबर सेवा

  • आइतवार, चैत्र २७, २०७८

  • 27
    SHARES

पोखरा । पोखरामा २६७औं विश्व होमियोप्याथिक दिवस मनाइएको छ । अल नेपाल होमियोप्याथिक एसोसिएसन गण्डकी प्रदेशले शुभकामना आदानप्रदान, छलफल तथा अन्तरक्रियासहित जनचेतना जगाउने गतिविधि गर्दै दिवस मनाएको हो ।

उक्त अवसरमा बोल्दै एसोसिएसनका अध्यक्ष डा. विष्णुप्रसाद चापागाईंले होमियोप्याथिक सेवा सस्तो र प्रभावकारी रहेको बताए ।

नेपालमा २००७ देखि होमियोप्याथिक सेवा सुरु भएको हो । केन्द्रसँग प्रदेश, जिल्ला तथा गाउँगाउँमा यो होमियोप्याथिक सेवा आवश्यक रहेको उनले बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology