पाटनमा अर्गानिक एण्ड न्याचुरल एग्रो फेयर सुरू, एनडिएच मसला प्रदर्शन
ललितपुर । ललितपुरको पाटन संग्रहालयमा पाचौं अर्गानिक एण्ड न्याचुरल एग्रो फेयर सुरू भएको छ । वैशाख १ गते बिहीबार सुरू भएको फेयर वैशाख ४ गते आइतबारसम्म चल्नेछ ।
स्वदेशी अर्गानिक प्रडक्टलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित फेयरको बिहीबार नयाँ वर्षको दिन काँग्रेस वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले उद्घाटन गरे ।
फेयरमा दर्जन भन्दा बढी ब्रान्डका स्टल राखिएका छन् । फेयरमा नेपालको प्रसिद्ध मसला ब्रान्ड एनडिएच पनि प्रदर्शनी राखिएको छ । नेपाली प्रडक्टलाई स्वदेशी उपभोक्ता माझ थप परिचित गराउन फेयर सफल हुने एनडिएच मसलाका सञ्चालक कमल सिंहले जानकारी दिए ।

ताजा अपडेट
-
१.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
२.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
-
३.
सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन
-
४.
भ्रामक समाचारबाट बच्न आयोगको आग्रह
-
५.
कामनपाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
५.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
सम्बन्धित समाचार
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार...
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर...
नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक...




