समाचार

भोटेकोशी गाउँपालिकाको वडा अध्यक्षमा माओवादी केन्द्रबाट श्रेष्ठ सर्वसम्मत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको वडा न १ मा नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । पार्टीको बैठकले सर्वसम्मत उम्मेदवारहरु चयन गरेको हो ।

पार्टीले वडाको अध्यक्षमा ईन्द्रबहादुर श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ । त्यस्तै सदस्यमा निलबहादुर खत्री, भीमबहादुर बिक, महिला सदस्यमा लमी शेर्पालाई उम्मेदवार चयन गरेको छ ।

सम्बन्धित समाचार

कालीकोटमा करेन्ट लागेर एकको मृत्यु

कालीकोटमा करेन्ट लागेर एकको मृत्यु

कालीकोट । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट...

छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ

छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक...

बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थाल्यो

बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थाल्यो

काठमाडौं। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थालेको छ। मात्रा घटाउने उद्देश्यका साथ महानगरले छुट्टै सुक्खा फोहर व्यवस्थापन...

जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल

जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल

काठमाडौँ। भदौ २२ र २३ गते भएको जेन–जी आन्दोलनको एउटा कारणका रुपमा धनी र गरिवबीचको आम्दानीको वितरणमा रहेको ठूलो...