जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको जन्म जयन्तिमा विशेष कार्यक्रम
काठमाडौं । जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको २६२१औ जन्म जयन्ति काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको छ ।
नेपाल जैन परिषद्को आयोजनामा वैशाख १ गते पूर्व उपप्रधामन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।
२६२१औं जन्म जयन्तिको अवसरमा काठमाडौंमा प्रभातफेरी समेत गरिएको थियो । चैत्र शुक्ल त्रयोदशीको दिन मनाउदै आएको यस जन्मजयन्तीलाई हर्षोउल्लासको साथ मनाउन हरेक वर्ष देश तथा विदेशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा जन्मजयन्ति मनाउदै आइरहेको थियो । विश्वभर छरिएर रहेका जैन समुदायले यस दिनलाई ठूलो चाडको रुपमा र अहिंसा दिवसको रुपमा मनाउने गर्दछन् ।

साढे १२ वर्षसम्मको निरन्तर साधना गरि जनमानसमा ज्ञानको ज्योती फैलाउनु जैन धर्मका प्रर्वतक तथा भगवान महावीरले ठूलो भूमिका निभाएको बताइन्छ ।
यस पटकको भववान महावीर स्वामीको २६२१ औ जन्मजयन्तिमा राजधानीमा रहेको नेपाल जैन परिषद्को निमन्त्रणामा देश तथा विदेशबाट जैन धर्मका बिद्धान तथा अनुयायीको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रम संयोजक सुमित जैनले बताए ।
नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र कुमार जैन भटेराको अध्यक्षतामा वैशाख १ गते शोभायात्रा र अर्चना सभा आयोजना भएको थियो ।
ताजा अपडेट
-
१.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
-
२.
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
-
३.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
-
४.
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
-
५.
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




