लिटल बुद्धज एकेडेमीका प्रिन्सिपल कार्कीलाई सम्मान
काठमाडौं । काठमाडौं १५ स्वयम्भू डल्लुमा सञ्चालित लिटल बुद्धज एकेडेमीका प्रिन्सिपल नारायणकुमार कार्की सम्मानित भएका छन् । शिक्षा तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई चन्द्र लोक प्रतिष्ठानले शनिबार आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद पूर्व अध्यक्ष खिलराज रेग्मीले कार्कीलाई सम्मान गरेका हुन् । कार्की लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय छन् । प्राप्त सम्मानबाट आफूलाई शिक्षा तथा सामाजिक क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको कार्कीले बताए ।
कार्कीले २५ वर्ष अगाडि लिटल बुद्धज एकेडेमी स्थापना गरेका हुन् । उनी स्कुल फोरम नेपालका वरिष्ठ उपाध्यक्षसमेत हुन् । नेशनल प्याब्सनमा समेत उनले लामो समयदेखि काम गर्दै आइरहेका छन् ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
२.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
३.
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
सम्बन्धित समाचार
नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...




