काँग्रेस पोखराको विज्ञप्ति ‘गठबन्धनमा रहेका दलको हैसियत भन्दा ठूलो माग’
पोखरा । नेपाली काँग्रेस पोखरा महानगरपालिका कार्यसमितिले पोखरा महानगरको प्रमुख पद काँग्रेसलाई चाहिने जनाएको छ ।
सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले सोमबार विज्ञप्ति जारी गरी काँग्रेस एक्लै निर्वाचनमा जाँदा पनि प्रमुख र उपप्रमुखसहित अधिकांश वडाहरुसमेत नेतृत्व लिन सक्ने अवस्था रहेको जनाएका छन् ।
गठबन्धनमा रहेका दलहरुले आफ्नो हैसियत भन्दा ठूलो माग राखी समय बर्बादी गर्न तल्लीन भएको उनीहरुको आरोप छ । काँग्रेसका उम्मेदवार घोषणा गर्न महानगर समितिले माग गरेको छ ।
विज्ञप्ति

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले सरकारमा रहँदा गरेका राम्रा कामहरू जनतालाई सही ढङ्गले बुझाउन नसक्दा एमालले अहिलेको परिणाम...
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
काठमाडौँ। नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शनिबार...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...




