समाचार

रुपा गाउँपालिकाको अध्यक्षमा विकल पौडेल सर्वसम्मत सिफारिस

कास्की । स्थानीय तहको आसन्न निर्वाचनका लागि कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी विकल पौडेल सिफारिस भएका छन् ।

जनता समाजवादी पार्टीका तर्फबाट उनी अध्यक्षमा सिफारिस भएका हुन् । मंगलबार बसेको पार्टीको गाउँपालिका स्तरीय बैठकले पौडेललाई सर्वसम्मत सिफारिस गरेको हो ।

आवश्यकता अनुसार गठबन्धन गरेर अध्यक्षमा आफूले उम्मेदवारी दिने तयारी गरेको पौडेलल खबरसेवालाई बताए ।

उनी नयाँ शक्ति नेपाल कास्कीका संस्थापक सदस्य हुँदै विद्यार्थीको केन्द्रीय सचिव हुँदै जसपा तमुवान राष्ट्रिय समितिको मुख्य सचिव भएर उनले जसपामा आफ्नो राजनीतिक यात्रा निरन्तर अगाडि बढाइरहेका छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

काठमाडौँ । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध...

रास्वपा नेता प्रहरी नियन्त्रणमा

रास्वपा नेता प्रहरी नियन्त्रणमा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ पर्नुभएको छ। बाणगंगा नगरपालिका ८ धनेषपुरका...

अख्तियार प्रमुख धम्क्याउने प्रकाशलाई नेपाल ल्याइयो

अख्तियार प्रमुख धम्क्याउने प्रकाशलाई नेपाल ल्याइयो

काठमाडौँ। उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट नेपालमा फिर्ता ल्याएको छ। पाठकलाई बुधबार फिलिपिन्सबाट...

अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारु हुनेमा विश्वस्त छुः भारतीय अधिकारी

अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारु हुनेमा विश्वस्त छुः भारतीय अधिकारी

काठमाडौँ। भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले भारतीय सेनामा रोकिएको गोरखा भर्ती प्रक्रिया अस्थायी भएको भएको भन्दै नेपालले निर्णय...