वैशाख १५ गतेदेखि जेठ ८ गतेसम्म भृकुटी मण्डपमा जुत्ता चप्पल ब्यापार प्रवर्दन मेला हुने
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा हुने जुत्ता चप्पल ब्यापार प्रवर्दन मेलाको हुने भएकाे छ । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन अफ नेपालको आयोजनामा यही वैशाख १५ गतेदेखि मेला जेठ ८ गतेसम्म चल्नेछ जनाइएकाे छ । फुटवयर म्यानुफ्याक्चरर एसोसियसन लेआज पत्रकार सम्मेलनकाे आयाेजना गरी उक्त्रकुराकाे जानकारी दिएकाे हो ।
एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल रहने एसोसिएसनले जनाएको छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले जानकारी दिए । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहने मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए ।
मेलामा नेपाल उत्पादीत जुता चप्पल तथा छाला जन्य वस्तुहरू स्वदेशमा नै तयार पारिएका जुत्ता चप्पल महीला पुरूष ,बच्चा बुडाबुडी गर्मी जाडो हरेका मोैसमा लगाउन मिल्ने किसिमको जुत्ता राखिने छ ।साथै विवाह पार्टीहरुमा लगाउन मिल्ने जुत्ता चप्पलहरु पनि राखिने जानकारी दिए । साथै १० देखि ५० प्रतिशत छुट समेत रहेको कुरा उनले बताए ।
आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनका उपाध्यक्ष रूद्रप्रसाद न्यौपानेले बताए । मेलामा देशका चर्चित ब्रान्डको प्रतिनिधित्व रहनेछ । प्रदर्शनीमा जुत्ता चप्पल खरिद गर्ने ग्राहकहरुको उपस्थिति बाक्लो रहने आयोजकको विश्वास छ । ‘प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण रहनेछ,’ उनले भने । साथै मेलामा २ लाख ५० हजार भन्दा बढि स्वदेशि तथा विदेशीरुले अवलोकन गर्ने अनुमान लागाइको छ । साथै मेलामा ३ करोड बराबरको कारोवार हुने अनुमान लगाइएको उपाध्यक्ष्य न्यौपानेले जानकारी दिए ।
प्रदर्शनीमा विशेष छुटमा जुत्ता चप्पलहरु बिक्री हुने एसोसिएसनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।नेपाली ब्रान्डलाई उपभोक्ताले प्राथमिकता दिनुपर्ने र चोरी पैठारी नियन्त्रण गरिनुपर्ने निबर्तमान अध्यक्ष कृष्णकुमार फुयालले बताए ।
पत्रकार सम्मेलनमा महासचिव ज्ञानेन्द्र दाहाल, चोककुमार श्रेष्ठ राजन,लगायत मेला वारे विभिन्न जानकारी गराएका थिए ।
ताजा अपडेट
-
१.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
-
२.
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
-
३.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
-
४.
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
-
५.
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
काठमाडौँ। सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताउनुभएको छ ।...
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
काठमाडौँ। नेपाल उद्योग परिसंघ/सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पु¥याउने महत्वाकांक्षी लक्ष्य...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...




