स्कुल लिडरहरुलाई ‘लिडरशिप ट्रेनिङ फर स्कुल लिडर’ ट्रेनिङ
काठमाडौं । नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिबाट स्कुल लिडरहरुको लागि आयोजित ‘लिडरशिप ट्रेनिङ फर स्कुल लिडर’ ट्रेनिङ आइतबार सम्पन्न भएको छ । नेशनल प्याब्सन केन्द्रीय समितिका अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा यल्लो प्यागोडा होटलमा कार्यक्रम भएको हो ।
कार्यक्रममा काठमाडौंका ७५ स्कुलका स्कुल लिडरहरुको सहभागितामा रहेको सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिए । ट्रेनर सुशील बुढाथोकी, कोडिङ सिस्टम ट्रेनर सुशान्त डङ्गोल, कि नोट स्पिकर अनिल चित्रकार लगायतले बदलिँदो अवस्थामा स्कुल लिडरको भूमिकाको विषयमा तालिम प्रदान गरेका थिए ।

ट्रेनिङमा सहभागी नेशनल प्याब्सनका केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी, जिल्ला समिति पदाधिकारी, नगर समिति पदाधिकारी साथै विभिन्न विद्यालयबाट लिडरहरुको उपस्थिति रहेको नेशनल प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष तथा तालिम विभाग प्रमुख मनोज होम बहादुर अधिकारीले जानकारी दिए।
तालिक कार्यक्रम नेशनल प्याब्सन काठमाडौं जिल्ला समिति अध्यक्ष खड्कबहादुर बस्नेतको अध्यक्षतामा भएको हो ।

ताजा अपडेट
-
१.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
-
२.
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
-
३.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
-
४.
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
-
५.
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
काठमाडौं। कोरियाली सरकारले नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई प्राथमिकतामा राख्दै ठोस कदम अघि बढाएको छ। दक्षिण कोरिया सरकारले नेपाली...




