सोमवार, पुस २९, २०८१
English
Follow us:

इदमा सरकारले दियो सार्वजनिक बिदा

इदमा सरकारले दियो सार्वजनिक बिदा

  • खबर सेवा

  • सोमवार, बैशाख १९, २०७९

  • 6
    SHARES

काठमाडौंसरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।

नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।भोलि इस्लाम धर्मावलम्वीले इद पर्व मनाउँदै छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology