निर्वाचन आयोगले सार्वजनिक गर्यो उम्मेदवारहरूको सूची
काठमाडौं। यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदरवारहरुको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।आयोगले यस अघि विभिन्न प्राविधिक कारणले उम्मेद्वारहरुको सूचि प्रकाशनमा ढिलाइए भएको जनाएको थियो ।
आयोगले यो सूचीमा पनि केही थपघट हुन सक्ने पनि बताएको छ ।
हेर्नुहोस् उम्मेदवारहरूको सूची :-
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
-
५.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
सम्बन्धित समाचार
एमाले दुवोजस्तो पार्टी भएकाले कहिल्यै नासिदैन : ओली
दमक । झापाको गौरादहका बासिन्दाले नेकपा (एमाले) दुवोजस्तो पार्टी भएकाले कहिल्यै ननासिने बताएका छन् । झापा क्षेत्र नं ५...
निर्वाचनका बेला तत्काल परिचालन हुन सशस्त्र प्रहरीलाई निर्देशन
काठमाडौं। प्रहरी वा अन्य कर्मचारीलाई सहयोग आवश्यक परे तत्काल परिचालन हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिनुभएको छ।...
‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित
काठमाडौँ। राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका...
रास्वपा नेता प्रहरी नियन्त्रणमा
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ पर्नुभएको छ। बाणगंगा नगरपालिका ८ धनेषपुरका...




