शुक्रबार, माघ ११, २०८१
English
Follow us:

शङ्कास्पद वस्तु राखेको हल्लाले वन्द भएको त्रिभुवन विमानस्थल पुनः सञ्चालन

शङ्कास्पद वस्तु राखेको हल्लाले वन्द भएको त्रिभुवन विमानस्थल पुनः सञ्चालन

  • खबर सेवा

  • बुधबार, बैशाख २१, २०७९

  • 16
    SHARES

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको पुन सञ्चालनमा आएको छ ।

बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ । बम राखेको हल्लाले अवरोध भएको विमानस्थल भर्खरै खुलेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर जानकारी दिए ।

बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology