मोरङ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय ठगबन्धन राष्ट्रिय आवश्यकता अनुसार बनेको बताएका छन् ।
काँग्रेस मोरङद्वारा आयोजित चुनावी आमसभालाई आज सम्बोधन गर्दै उनले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताए ।
राष्ट्रिय आवश्यकता अनुसार बनेको गठबन्धनलाई काँग्रेसले कुनै पनि हालतमा धोका नदिने उनले बताए ।