शनिबार, माघ २६, २०८१
English
Follow us:

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य !

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य !

  • खबर सेवा

  • बिहिबार, बैशाख २२, २०७९

  • 5
    SHARES

काठमाडौं । नेपाली बजारमा आज  सुनको मूल्य तोलामा १४ सयले बढेको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा १४ सयले बढी प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै विहीबारतेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology