बिहिबार, माघ ३, २०८१
English
Follow us:

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

  • खबर सेवा

  • सोमवार, बैशाख २६, २०७९

  • 6
    SHARES

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै नेकपा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष ओलीले ६७ बुँदे लिखित धारणामार्फत कांग्रेसमाथि गम्भीर आरोप लगाएका थिए त्यसको काउन्टर दिन सोमबार कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।

आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् । पछिल्लो समयमा नेपालका राजनीतिक दलहरु चुनावी प्रचारप्रसारको लागि चुनावी सभा गरीरहेका छन् ।

चुनावी प्रचार प्रसारको क्रममा राजनीतिक दलहरुले एक अर्काप्रति खरो आरोप प्रतिआरोप लगाउँदै आएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology