प्रमुख खवर

काठमाडौंमा एमालेले आज चुनावी सभा गर्दै, शीर्ष नेताहरूले सम्बोधन गर्ने

स्थानीय चुनावको प्रचार प्रसारको लागि नेकपा एमालेले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्ने भएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीले स्थानीय चुनावका लागि अन्तिम सभा मंगलबार काठमाडौंमा गर्न लागिएको जानकारी दिएको छ ।

आज हुँने चुनावी सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मंगलबार मध्यरातदेखि मौन अवधि सुरू हुने भएकोले एमालेले काठमाडौंमा चुनावी सभा गरेरर चुनावी प्रचारको बन्द गर्न लागेको हो ।

एमालेले आमसभा अगाडि वडा-वडादेखि जुलुस ल्याउने तयारी रहेको जनाएको छ ।

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...