शनिबार, चैत्र ८, २०८१
English
Follow us:

काठमाडौंमा  पछिल्लाे समयकाे मतगणना अनुसार  १० पालिकामध्ये ७ मा एमाले, ३ मा कांग्रेसकाे अग्रता

काठमाडौंमा  पछिल्लाे समयकाे मतगणना अनुसार  १० पालिकामध्ये ७ मा एमाले, ३ मा कांग्रेसकाे अग्रता

  • खबर सेवा

  • आइतवार, जेष्ठ १, २०७९

  • 14
    SHARES

काठमाडौं /  काठमाडौंमा  पछिल्लाे समयकाे मतगणना अनुसार  ११ पालिकामध्ये ७ मा एमाले, ३ मा कांग्रेसले अग्रता लिएको छ ।

त्यस्तै काठमाडौ महानगरपालीकामा अहिले सम्मको मतगणना मा भने स्वतन्त्र उम्मेदवार वालेन शाहाको नै अग्रता कायम नै रहेको छ ।

२,८२० मत सहित अग्रता लिइरहेका बालेन्द्रलाई एमालेका केशव स्थापितले १,५०७ मतसहित पछ्याइरहेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology