म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा एमाले विजयी
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत प्राप्त गरी विजयी भएका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी भएकी हुन्हुर । अध्यक्षमा नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० मत र नेकपा (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाएका छन् ।
उपाध्यक्षमा कांग्रेसको पिपला बुढाथोकीले तीन हजार १३९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए ।
गर्बुजा विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रोकासँग ८५ मतले पराजित भएका थिए ।गाउँपालिका अध्यक्षमा १२१ तथा उपाध्यक्षमा २१ मतान्तरले विजयी भएका हुने ।
१३ हजार २०१ मतदाता रहेको मालिकामा ६७ दशमलव ७६ प्रतिशत अर्थात् आठ हजार ९४६ मत खसेको जनाइएको छ ।मालिकामा ३७ पदका लागि १४७ चुनामी मैदानमा उत्रिएका थिए ।
७ वडा रहेको मालिकामा एमाले र कांग्रेसले ३-३ वडा तथा माओवादीले एक वडामा विजय प्राप्त गरेको छ ।
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
नेपाली काँग्रेस विभाजित–आधिकारिकताको लडाईं निर्वाचन आयोगमाः संविधानविद् ज्ञवाली
काठमाडौं। लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ । भृकुटीमण्डपमा...
२६ एजेन्डा कार्यन्वयन गर्न प्रतिबद्ध छु: भूषाल
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघको आसन्न निर्वाचनमा दिपकराज भुषालले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ। उम्मेदवारीसँगै भुषाल र उहाँ नेतृत्वको समूहले...
व्यवसायीक हितका लागि हामी एकढिक्का भएर अगाडि बढ्नुपर्छ : एन्ड्रयु पौडेल
एन्ड्रयु पौडेल (लक्ष्मण), अध्यक्ष पदको उम्मेदवार, नेपाल शैक्षिक परामर्श संघ (ECAN) नेपाल शैक्षिक परामर्श संघ (ECAN)को साधारण सभामा अध्यक्ष...
नेपालले लगानी योग्य परियोजना र ‘च्याम्पियन’ नेतृत्वसहित जलवायु वित्त दाबी गर्नुपर्छः डा. भीम अधिकारी
जलवायु परिवर्तन केबल वातावरणीय समस्या नभई अर्थतन्त्र, सामाजिक न्याय र विश्व राजनीति जोडिएको गहिरो संकट हो । पेरिस सम्झौताअन्तर्गत...




