बुधबार, माघ २, २०८१
English
Follow us:

भरतपुर महानगरपालिकामा रोकिएको मतगणना फेरि सुरू

भरतपुर महानगरपालिकामा रोकिएको मतगणना फेरि सुरू

  • खबर सेवा

  • आइतवार, जेष्ठ १, २०७९

  • 5
    SHARES

 

भरतपुर / भरतपुर महानगरपालिकामा रोकिएको मतगणना फेरि सुरू हुने भएको छ।

सर्वदलिय बैठकले  धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति गरे पछि पुन मतगणना सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतले सूर्यमा लगाइएको छाप धमिलो भएको कारणले बदर गरिदिएकोमा एमाले प्रतिनिधिहरूले विरोध जनाएपछि मतगणना रोकिएको थियो।

त्यसपछि प्रमुख निर्वाचन अधिकृतले बोलाएर बसेको सर्वदलिय बैठकले उक्त मतपत्र बदर नै गर्ने सहमति गरेपछि मतगणना फेरि सुरू भएको हो।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology