समाचार

काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित र सिर्जनाभन्दा दोब्बर मत बढी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । साह ७ हजार ५३४ मतका साथ अग्रता लिएका छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ९८२ मत ल्याएका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ३ हजार ४८६ मत सहित तेस्रो स्थानमा छिन्।

त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले ६ हजार ३४६ मत पाएर अग्रता लिइरहेकी छन् भने, एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको १६१० मत छ। यस्तै राप्रपाकी विनिता मगैयाले १३४५ मत ल्याएका छन्।

सम्बन्धित समाचार

खोटाङमा आफैलाई छुरा प्रहार गरेर पुरुष गम्भीर घाइते

खोटाङ । खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार...

बागलुङमा स्कुल बस दुर्घटना अपडेट : एक विद्यार्थीको निधन, २५ घाइते

बागलुङमा स्कुल बस दुर्घटना अपडेट : एक विद्यार्थीको निधन, २५ घाइते

चितवन । बागलुङ नगरपालिका १, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान...

कति छ काठमाडौंको तापक्रम?

कति छ काठमाडौंको तापक्रम?

काठमाडौं । आज (शुक्रबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका जानकारीअनुसार बिहान ५:४५ बजे...

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नका लागि चार मार्गबाट प्रवेश गर्ने

महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नका लागि चार मार्गबाट प्रवेश गर्ने

काठमाडौं। महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नका लागि चार मार्गबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। बिहीबार पशुपति क्षेत्र विकास कोषले पत्रकार...