प्रमुख खवर

भरतपुरमा कडा टक्कर : विजय र रेनुबीच १७ को मतअन्तर

काठमाडौं । भरतपुर महानगरपालिकामा प्रमुखका लागि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो मत परिणामअनुसार त्यहाँ एमालेका उम्मेदवार विजय सुवेदीले ४ हजार ९ सय १५ मत र माओवादी उम्मेदवार रेनु दाहालले ४ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् ।

यी दुई उम्मेदवारबीचको मतान्तर जम्म १७ को छ। त्यस्तै, कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले आफ्नो मत बढाउँदै लगेका छन्। भुँईकटहर चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार पौडेलले २ हजार २ सय ७५ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा भने कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपा उम्मेदवार हिमला गुरुङभन्दा १ हजार ९ सय ३८ मतले अघि छन्।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...