बुधबार, बैशाख १७, २०८२
English
Follow us:

भरतपुरमा रेनु दाहालकाे अग्रता

भरतपुरमा रेनु दाहालकाे अग्रता

  • खबर सेवा

  • मङ्लबार, जेष्ठ ३, २०७९

  • 13
    SHARES

भरतपुर / पछिल्लो मतगणना अनुसार चितवनको भरतपुर महानगरमा गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् ।

समाचार तयार गर्दा सम्मको समयमा रेनुले ५९४७ मतसहित अग्रता लिएकी हुन् भने नेकपा एमालेका उम्मेदवार बिजय सुवेदी भने ५९ मतले पछि परेका छन् ।

सुवेदीले अहिले सम्म ५८८८ मत पाएका छन् । अहिले सम्म १७८४६ मत गणना हुँदा काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको २९०५ मत छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology