काठमाडौं ।पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका तन्त्र उम्मेदवार बालेन्द्र साहले १० हजार ८९९ मत पाएका छन् ।
। साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् ।सुरुवातदेखि नै अग्रता लिइरहेका साहले उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाएका छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।