राजनीति

भरतपुरमा रेनुको अग्रता कायमै , विजय सुवेदी १६१७ मतले पछाडि

काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै रहेको छ ।

पछिल्लो मतगणना अनुसार दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १ हजार ६१७ मतले अगाडि रहेकी छिन् । दाहालले ९ हजार ८ सय १ र सुवेदीले ८ हजार १ सय ८४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी

सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी

सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस...

देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी

देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी

काठमाडौँ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलवार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार...

कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय

कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय

काठमाडौं । काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्बाचन समन्वय कार्यालय खोल्नुभएको छ। आजबाट काठमाडौंको बिशालनगरमा निर्बाचन समन्वय...

मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं

मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं

दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा बिजय हासिल गर्ने बताउनुभएको छ । कांग्रेस थिग्रिन...