शुक्रबार, चैत्र १४, २०८१
English
Follow us:

ललितपुर महानगरमा कांग्रेसका चिरिबाबुको अग्रता कायमै

ललितपुर महानगरमा कांग्रेसका चिरिबाबुको अग्रता कायमै

  • खबर सेवा

  • बुधबार, जेष्ठ ४, २०७९

  • 13
    SHARES

काठमाडौं ।  ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ ।

ललितपुर महानगरका २९ मध्ये ७ वटा वडाको २१ हजार ४२७ मतगणना गर्दा महर्जनले ११ हजार ९२० मत ल्याएका छन् भने एमालेतर्फका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले ५ हजार ९८३ मत ल्याएकी छन् भने गठबन्धन तर्फका बाबुराज बज्राचार्यले ४ हजार ५६६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जनाएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology