सोमवार, माघ २८, २०८१
English
Follow us:

घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य महासंघबीच छलफल

घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य महासंघबीच छलफल

  • खबर सेवा

  • बुधबार, जेष्ठ ४, २०७९

  • 6
    SHARES
घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य महासंघबीच छलफल

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल उद्योग वाणिज्य महासंघका कर्मचारीबीच छलफल भएको छ । भेटमा दुवै महासंघले एक आपसमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् ।

छलफलमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी, केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्याय र महासंघका महासचिव डम्वरप्रसाद रेग्मीलगायतको टोली र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology