शुक्रबार, माघ ११, २०८१
English
Follow us:

पोखरा महानगरमा धनराराजको अग्रता कायमै, कृष्ण थापा २१०३ मतले पछाडी

पोखरा महानगरमा धनराराजको अग्रता कायमै, कृष्ण थापा २१०३ मतले पछाडी

  • खबर सेवा

  • बिहिबार, जेष्ठ ५, २०७९

  • 11
    SHARES

पोखरा महानगरपालिकामा प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता रहेको छ ।

हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गरेका छन् ।

एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गरेका हुन् ।उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ तथा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गरेकी छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology