सोमवार, माघ २८, २०८१
English
Follow us:

बार्सिलोनाका खेलाडी औबामियाङले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

बार्सिलोनाका खेलाडी औबामियाङले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

  • खबर सेवा

  • बिहिबार, जेष्ठ ५, २०७९

  • 15
    SHARES

काठमाडौं । बार्सिलोनाका फुटबल खेलाडी एमरिक औबामियाङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

औबामियाङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको गाबोन फुटबल एसोसियसनले जनाएको छ ।गाबोनका फरवार्ड उनले सन्यासबारे पत्र पठाएलो गाबोन एफएले जनाएको छ ।

३२ वर्षीय फरवार्ड गाबोनका लागि सर्वाधिक गोलकर्ता हुन् । गाबोनका लागि उनले ७२ खेल ३० गोल गरेका छन् । आर्सनलका पूर्व स्ट्राइकर औबामियाङ गत सिजन फ्री ट्रान्सफरमा बार्सिलोना आएका हुन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology