काठमाडौं । इन्टरनेट केवल मनोरञ्जनको मात्र साधन नभई आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने उदाहरण शुक्लाफाटका स्थानीयले दिएका छन् ।
शुक्लाफाँटा नगरपालिका -२ का स्थानीय बासिन्दाले इन्टरनेटमा हेरेर सिमेन्टका मूर्ति बनाएका छन् । उनीहरुले सिमेन्टका मूर्ति बनाउनका लागि सिप इन्टरनेटबाटै सिकेका हुन ।
उनीहरुले इन्टरनेटवाटै मूर्ति बनाउने कला सिकेर उनीहरुले मनग्य आम्दानी समेत गदै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु