प्रदेश

जेठ १३ गतेका लागि बाग्मती प्रदेशसभा बैठक आह्वान

काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

सोहीअनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी प्रदेशसभाको बैठक अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

हिक्मत कार्कीलाई आयोगले सोध्यो स्पष्टीकरण

हिक्मत कार्कीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले उनलाई आचारसंहिता उल्लंघनमा स्पष्टीकरण...

एमाले अध्यक्ष ओलीद्धारा मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीद्धारा मनोनयन दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन दर्ता गराउनुभएको छ । झापा ५ को निर्वाचन...

काभ्रे २ मा रास्वपाबाट बदन भण्डारी उम्मेदवार

काभ्रे २ मा रास्वपाबाट बदन भण्डारी उम्मेदवार

काठमाडौँ।  आगामी प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारी उम्मेदवार बन्नुभएको छ। उहाँले सोमबार...

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ पर्नुभएको छ। निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारसँग सम्झौतासमेत...