बिहिबार, माघ ३, २०८१
English
Follow us:

क्यानले ईपीएल आयोजना गर्न स्वीकृति नदिएपछि सर्वोच्चमा रिट

क्यानले ईपीएल आयोजना गर्न स्वीकृति नदिएपछि सर्वोच्चमा रिट

  • खबर सेवा

  • बिहिबार, जेष्ठ १२, २०७९

  • 15
    SHARES

काठमाडौं । ईपीएल आयोजना गर्न क्यानले स्वीकृति नदिएपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बुधबार क्यानले एभरेस्ट प्रिमियम लिग (ईपीएल)को आगामी संस्करणका लागि स्वीकृति नदिएपछि आयोजक संस्था ईपीएल प्रालिले सर्वोच्च अदालतमा रिट दायर गरेको जनाएको हो ।

ईपीएलले विहीबार वक्तव्य जारी गरी क्यानलाई विपक्षी बनाएर अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको जानकरी दिएको हो ।

क्यान आफैँले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिग आयोजना गर्ने निर्णय गरेका कारण नेपालमा भइरहेका अन्य फ्रेन्चाइज क्रिकेटलाई राष्ट्रिय प्रतियोगिताका रुपमा स्वीकृति नदिने निर्णय गरेको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology