प्रमुख खवर

लायन्स डिष्ट्रिक्ट ३२५ आईको क्याबिनेट स्कुलिङ कार्यक्रम नगरकोटमा

नगरकोट । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सुरू भएको छ।

नगरकोटस्थित होटल कन्ट्रि भिल्लामा आज (शनिबार) कार्यक्रम सुरू भएको हो ।

डिष्ट्रिक्ट गभर्नर इलेक्ट राम बसेलको सभापतित्वमा तथा मल्टिपल काउन्सिल चियरपर्सन मन रोकाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा १२६ जना लायन्स लिडरहरू सहभागी रहेको क्याबिनेट सेक्रेटरी मनोनीत हरिराज पन्तले जानकारी दिए । कार्यक्रम सोमबारसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...