आइतवार, असार २९, २०८२
English
Follow us:

भृकुटीमण्डपमा जुत्ता चप्पल ब्यापार मेला जारी

भृकुटीमण्डपमा जुत्ता चप्पल ब्यापार मेला जारी

  • खबर सेवा

  • सोमवार, जेष्ठ १६, २०७९

  • 27
    SHARES
भृकुटीमण्डपमा जुत्ता चप्पल ब्यापार मेला जारी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल ब्यापार मेला जारी छ । स्वदेशी ८ वटा उद्योगहरूको संयुक्त आयोजनामा जेठ १२ गतेबाट मेला जारी छ ।

मेलामा अवलोकनकर्ता तथा ग्राहकको उपस्थिति उत्साहजनक रहेको आयोजकको भनाइ छ । मेलामा विशेष छुटमा जुत्ता चप्पल खरिदको व्यवस्था गरिएको आयोजक मध्येका एक व्यवसायी सविन कार्कीले जानकारी दिए ।

मेलामा हाइलाइफ, पिजी, फुट स्टेप, बोस, शिखर, वान वर्ल्ड, ब्याम्बो, एस लेदर ब्रान्डको सहभागिता छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology