आइतवार, असार १, २०८२
English
Follow us:

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक धुलिखेलमा सुरु

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक धुलिखेलमा सुरु

  • खबर सेवा

  • बुधबार, जेष्ठ १८, २०७९

  • 49
    SHARES

धुलिखेल / स्थानीय तह निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति पहिलो बैठक धुलिखेलमा सुरु  भएको छ। स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक बसेकाे हाे ।

स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै सङ्घीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो ।

बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा। प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी छन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology