बुधबार, बैशाख १७, २०८२
English
Follow us:

जाल्पा लघुवित्तको पब्लिक डाइरेक्टरमा मनिष अर्याल निर्वाचित

जाल्पा लघुवित्तको पब्लिक डाइरेक्टरमा मनिष अर्याल निर्वाचित

  • खबर सेवा

  • शनिबार, जेष्ठ २८, २०७९

  • 20
    SHARES
जाल्पा लघुवित्तको पब्लिक डाइरेक्टरमा मनिष अर्याल निर्वाचित

काठमाडौं । जाल्पा लघुवित्तको पब्लिक डाइरेक्टरमा मनिष अर्याल निर्विरोध निर्वाचित भएका छन्।

शनिबार सम्पन्न तेस्रो साधारणसभाबाट अर्याल निर्विरोध पब्लिक डाइरेक्टर भएका हुन्।

अर्याल चार्टर्ड एकाउन्टेन्ट हुन्।

बुटवलमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले केही समयअघि आईपीओ जारी गरेको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology