आइतवार, चैत्र २, २०८१
English
Follow us:

खुल्ला रक्तदान कार्यक्रमा ४१ पिन्ट रगत संकलन

खुल्ला रक्तदान कार्यक्रमा ४१ पिन्ट रगत संकलन

  • खबर सेवा

  • आइतवार, जेष्ठ २९, २०७९

  • 15
    SHARES

विश्व रक्तदान दिवस जुन १४ को अवसरमा गरीएको खुल्ला रक्तदान कार्यक्रम ४१ पिन्ट रगत संकलन भएको छ ।

”विश्वव रक्तदाता दिवस जुन १४ को अवसरमा ,रक्तदान गर्ने कार्यमा ऐक्यबद्धता जनाऔं ,जीवन बचाउने अभियानमा सहभागी होऔं’ भन्ने नाराका साथ सहयोगी महिला जागरण मञ्चको आयोजना लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल,काठमाडौं लायन्स क्लब अफ काठमाडौं काष्ठमण्डप फ्रेण्ड्स तथा नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर कमिटीसंग समन्वय साथै केन्द्रीय रक्त सञ्चार सेवा ताहाचल प्राविधिक सहयोगमा सञ्चालन‌ भएको‌ खुल्ला रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको सहयोगी महिला जागरण मञ्चका अध्यक्ष राधाकुमारी श्रेष्ठले जानकारी दिइन ।

उक्त रक्तदान कायक्रममा ४८ जना सहभागि भएका थिए ।काठमाडौमा आयोजित खुल्ला रक्तदान कार्यक्रमा रक्तदानको लागी आएका ४८ जना रक्तदाताहरु सबैंलाई लायन्स क्लब अफ काठमाण्डौ काष्ठमण्डप फ्रेण्ड्सका अध्यक्ष हरिकृष्ण अधिकारीले हार्दिक बधाई दिदैं प्रमाणपत्र बितरण गरे ।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology