मङ्लबार, असार ३, २०८२
English
Follow us:

सुनको मूल्य २०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य २०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार?

  • खबर सेवा

  • सोमवार, असार ६, २०७९

  • 35
    SHARES

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार सुुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदी मूल्य भने आज स्थिर रहेको छ । आज चाँदीको मूूल्य प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology