आइतवार, चैत्र २, २०८१
English
Follow us:

काठमाडौंको मच्छेगाउँमा एक युवकको शव फेला

काठमाडौंको मच्छेगाउँमा एक युवकको शव फेला

  • खबर सेवा

  • सोमवार, असार ६, २०७९

  • 5
    SHARES

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ स्थित मच्छेगाउँमा शव फेला परेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ घर भएका ४० वर्षीय रामकाजी थामी मृत फेला परेका हुन् ।मच्छेगाउँको टखेल नयाँबस्तीस्थित डेराको भुईंमा लडेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

चार तले पक्की घरको भुइँमा रक्ताम्मे अवस्थामा थामीको शव फेला परेको थियो । उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology