शुक्रबार, चैत्र १४, २०८१
English
Follow us:

अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्षमा रसिक न्यौपाने

अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्षमा रसिक न्यौपाने

  • खबर सेवा

  • शुक्रबार, असार १०, २०७९

  • 13
    SHARES

पोखरा । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्षमा रसिक न्यौपाने चयन भएका छन् ।

क्याम्पस कमिटीको विस्तारित बैठकले न्यौपानेको अध्यक्षतामा २९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा विशाल नायक क्षेत्री, सचिवमा सन्तोेष पौडेल, सहसचिव सुजन सुवेदी र सुदिप पौडेल, कोषाध्यक्षमा कल्पना सुवेदी चयन भएका छन् ।

अनेरास्ववियूका केन्द्रीय उपमहासचिव महेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology