मङ्लबार, जेष्ठ ७, २०८२
English
Follow us:

अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु

अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु

  • खबर सेवा

  • आइतवार, असार १९, २०७९

  • 10
    SHARES

उत्तरपूर्वी वासिङ्टन डीसीमा शनिबार दिउँसो मिनेसोटा एभिन्यूमा उत्तरतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई वयस्कको मृत्यु भएको छ।

चालकले सडक नियम विपरीत रातो बत्ती बलिरहेको बेला ट्रक चलाउँदा साइकल यात्रुलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो ।

घटनास्थलमै दुई वयस्कको मृत्यु भएको प्रहरीले जनाएको छ ।सो दुर्घटना बारे अनुसन्धान जारी छ।सिन्ह्वा


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology