शुक्रबार, असार २७, २०८२
English
Follow us:

बकर इद पर्वले मुलुकमा भाइचार र शान्ति अभिवृद्धि गर्छ : मुख्यमन्त्री राउत

बकर इद पर्वले मुलुकमा भाइचार र शान्ति अभिवृद्धि गर्छ : मुख्यमन्त्री राउत

  • खबर सेवा

  • आइतवार, असार २६, २०७९

  • 66
    SHARES

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद-उल-अज्हा (बकर इद) पर्वले मुलुकमा भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गरेका छन् ।

उनले बकर इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मधेस प्रदेशसहित मुलुकमै भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गरेका छन् ।

सो पर्वको अवसरमा प्रदेश, स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा शुभकामना दिनुहुँदै मुख्यमन्त्री राउतले बकर इद पर्वको अवसरमा प्रदेश सरकारले असार २६ गते वार्षिक ‘क्यालेण्डर’मै सुनिश्चित गरी बिदासमेत दिएको उल्लेख गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology